३ हजार ५५६ जनामा कोरोना संक्रमण, १५०३ जना डिस्चार्ज « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

३ हजार ५५६ जनामा कोरोना संक्रमण, १५०३ जना डिस्चार्ज


२७ आश्विन २०७७, मंगलबार


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मंगलबार १५०३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ। यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस