यस्ता छन् मन्त्रिपरिषद बैठकका १५ निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यस्ता छन् मन्त्रिपरिषद बैठकका १५ निर्णय


२५ आश्विन २०७७, आइतबार


काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीलाई तोक्ने निर्णय गरेको छ । असोज २२ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै बैठकले सशस्त्र प्रहरी बल,नेपालको विद्यमान जनशक्तिबाट राजश्व अनुसन्धान विभागमा सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ५० जना र उक्त विभाग मातहतका चारवटा कार्यालयहरुमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको नफ्री खटाउन स्वीकृत दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस