सुनको मूल्य बढ्यो, आज तोलाको कति ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?


२५ आश्विन २०७७, आइतबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदीको मूल्य २५ रुपैयाँले बढेर १२१९ रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ११९५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस