१३१ किलो गाँजासहित एक पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१३१ किलो गाँजासहित एक पक्राउ


प्रशासन संवाददाता

२२ आश्विन २०७७, बिहिबार


काठमाडौँ । प्रहरीले १३१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका–५ देउरिया टोल बस्ने वर्ष ४० का राज ओझैया बुधवार राति १ बजे आफ्नै घरबाट सो परिणामका लागूऔषध गाँजासहित पक्राउ परेका हुन् ।

पक्राउ परेका ओझैयालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस