सुनको मुल्य आज तोलामा ८ सय रुपैयाँ बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मुल्य आज तोलामा ८ सय रुपैयाँ बढ्यो


प्रशासन संवाददाता

२० आश्विन २०७७, मंगलबार


काठमाण्डौ । सुनको मुल्य आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।

हिजो तोलामा ४ सय रुपैयाँ घटेर तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस