अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि


एजेन्सी

१६ आश्विन २०७७, शुक्रबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएको बताएका छन्।
यस अघि उनले आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए।

उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको र परीक्षणको नतिजा पोजेटिभ आएको उनले जनाए  ।

 

Tags :
प्रतिक्रिया दिनुहोस