मजुवा बगरमा भैँसी र बाख्रा चराउँदै « प्रशासन
prasaLogo
१४ आश्विन २०७७, बुधबार

मजुवा बगरमा भैँसी र बाख्रा चराउँदै


प्रकाशित मिति : 30 September, 2020 1:32 pm

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–२ कमेरेस्थित मजुवा बगरमा भैँसी र बाख्रा चराउँदै स्थानीय बासिन्दा । त्यहाँका स्थानीय किसानले दिनभरि बस्तुभाउ त्यही बगरमा चराउने गर्छन् ।

तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस