२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा झिनो सुधार

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से ४.२९ बिन्दुले उकालो लागेर एक हजार ५६५.५५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले वृद्धि भई ३१०.४७ मा पुगेको छ । कूल १९१ कम्पनीको एक करोड ९७ लाख ७२ हजार ३११ कित्ता शेयर रु तीन अर्ब १३ करोड ८२ लाख ४३ हजार ३६१ मूल्यमा खरिद बिक्री भए । लगातार नेप्से उकालो लाग्दा बजार पूँजीकरणसमेत बढेर झण्डै रु २१ खर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १३।७४, होटल ५१.७१, विकास बैंक १३, वित्त ११.६३ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले वृद्धि भएको छ । यस्तै व्यापार १.९४, जलविद्युत् १३.१, निर्जीवन बीमा ७२.५३, उतपादन ४४.८१, अन्य १.५४, लघुवित्त ६.६२ र जीवन बीमा ८३.५९ ले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा छ । होटल समूहका रहेको सो कम्पनीको आज अप्रत्यासित कारोबार भएको छ । सो कम्पनीको रु ४८ करोड ५६ लाख ५१ हजार ८७९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनी रु १४ करोड २७ लाख ९७ हजार ९७९, कुमारी बैंक रु १३ करोड १५ लाख ५४ हजार ३८४, सिभिल बैंक रु ११ करोड १० लाख १२ हजार ९३१, नेपाल पुनर्बीमा कम्पनी रु नौ करोड एक हजार ४१५ र अपि पावर कम्पनीको रु आठ करोड ६५ लाख ९७ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

कारोबारका आधारमा आज वेस्ट फाइनान्स कम्पनी ९.९२, माउण्टेन हाइड्रो नेपाल ९.६८, नेपाल फाइनान्स ९.५५, रैराङ हाइड्रो पावर कम्पनी ९.५२, घलेम्दी हाइड्रो पावर ९.४७, बरण हाइड्रो पावर ९.४० र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.३८ प्रतिशतले कमाए । यस्तै, यूनिलिभर नेपाल ७.११, यूनाइटेड मोदी हाइड्रोपावर ५.२६, यूनाइटेड फाइनान्स ४.९६, रिडी हाइड्रोपावर ४.५२ र गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस