आज १२ बजे बस्दै मन्त्रिपरिषद् बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आज १२ बजे बस्दै मन्त्रिपरिषद् बैठक


प्रशासन संवाददाता

११ आश्विन २०७७, आइतबार


काठमाडौं । मन्त्रिपरिषदको बैठक आज दिउँसो १२ बजे बालुवाटारमा बस्ने भएको छ ।

नियमित बैठक सोमबार बस्ने भनएपनि आजै बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस