सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो


प्रशासन संवाददाता

९ आश्विन २०७७, शुक्रबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो। यस्तै चाँदी मूल्य तोलामा ४० रुपैयाँले बढेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस