उपत्यकामा ७५५ संक्रमित थपिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा ७५५ संक्रमित थपिए


८ आश्विन २०७७, बिहिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस