थप १ हजार ४९७ जनामा कोरोना संक्रमण, ४५७ जना डिस्चार्ज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप १ हजार ४९७ जनामा कोरोना संक्रमण, ४५७ जना डिस्चार्ज


८ आश्विन २०७७, बिहिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस