संविधान दिवस २०७७ टुँडिखेल (फोटो फिचर) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधान दिवस २०७७ टुँडिखेल (फोटो फिचर)


प्रशासन संवाददाता

३ आश्विन २०७७, शनिबार


काठमाडौँ । नेपालको संविधान २०७२ जारी भएपश्चातको छैटौँ संविधान दिवस आज (शनिवार) काठमाडौँको टुँडिखेलमा मनाइएको छ । दिवसको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन पनि गरेका छन् ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस