नगर प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नगर प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त


३१ भाद्र २०७७, बुधबार


नागार्जुन । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त भएका छन् ।

नगर प्रमुख बस्नेत कोभिड–१९ बाट सङ्क्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

आइसोलेसनमा बस्नु भएका उहाँ कोरोनामुक्त भएपछि आज अस्पतालबाट घर फर्किनुभएको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन् ।

आगामी असोज ४ गतेदेखि उनी कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस