२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय र स्वास्थ्यका कर्मचारीलाई मतदान गर्न वञ्चित गराएकोमा कर्मचारी संगठनको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । स्थानीय तह र स्वास्थ्य सेवाका कर्मचारीलाई मतदानबाट वञ्चित गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

असोज २४ गते हुन गइरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनावमा एउटै कार्यालयमा बसेर काम गर्ने स्थानीय सेवा, स्वास्थ्य सेवा लगायतका कर्मचारीलाई मतदान गर्नबाट वञ्चित गरी संविधान प्रदत्त समानताको अधिकारको बर्खिलाप हुने गरी गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

सङ्गठनका महासचिव प्रभास प्रसाद साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्रमुख निर्वाचन अधिकृतको कार्यालयको ट्रेड युनियन अधिकार बिराधी तथा फुटाऊ र राज गर भन्ने मनसायबाट आएको यस निर्णयको घोर भर्त्सना गर्दछौ ।

ट्रेड युनियन अधिकारले पेसागत हक अधिकार, कार्यस्थलमा कर्मचारीको सुरक्षा, उचित कार्य वातावरणको व्यवस्था, कर्मचारीको गुनासो सुनुवाइ जस्ता पक्षहरूमा जोड दिने बताउँदै प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको हक अधिकारको सुरक्षा, पेसागत वृत्ति विकास,कार्यस्थलको सुरक्षा लगायत सामूहिक हितका विषय उठानका लागि प्रदेश र स्थानीय तहमासमेत ट्रेड युनियन अधिकारीको सुनिश्चितता जरुरी रहेको संगठनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस