उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण


२५ भाद्र २०७७, बिहिबार


काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं सय ४ सय ९५, भक्तपुरमा ४३ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । यस्तै संक्रमित मध्ये ७० प्रतिशत निको भएका छन् । नेपालमा कोरोनाबाट ३ सय १७ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस