आज राति १२ बजेदेखि भदौ ३१ सम्मका लागि यस्तो छ काठमाडौँ प्रशासनको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज राति १२ बजेदेखि भदौ ३१ सम्मका लागि यस्तो छ काठमाडौँ प्रशासनको आदेश


२४ भाद्र २०७७, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीले आज राति १२ बजेदेखि भदौ ३१ गते राति १२ बजेसम्मका लागि नयाँ आदेश जारी गरेका हुन् ।

हेर्नुहोस् आदेश

Tags :
प्रतिक्रिया दिनुहोस