२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधाज्ञा एक हप्ता लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा एक हप्ता लम्ब्याउन सुझाव दिएको छ । मन्त्रालयले कोरोना संक्रमणदर अझै नघटेको भन्दै उपत्यकामा निषेधाज्ञा एक साता थप गर्नुपर्ने जनाएको छ ।

आज (बुधबार) राति १२ बजेदेखि जारी निषेधाज्ञा सकिँदै छ । उपत्यकामा विगत तीन सातादेखि निषेधाज्ञा जारी छ । कोरोना महामारी नियन्त्रणका लागि अझै एक साता लकडाउन लम्ब्याए सहज हुने मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

मंगलबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले भने सीमाबाट प्रवेश गर्ने नाकामा सेना परिचालन गरी उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउनुपर्ने निर्णय गरेको छ । निजी सवारी साधनलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न फोरमको सुझाव छ ।

तर विज्ञहरुले भने निषेधाज्ञा मात्रै महामारी रोकथामको उपाय नभएकोले विकल्प खाोजेर अघि बढ्न सुझाव दिएका छन् ।