नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा(सूचीसहित) « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा(सूचीसहित)


प्रशासन संवाददाता

१५ भाद्र २०७७, सोमबार


काठमाडौं । नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा गरिएको छ । को मानव स्रोत एवं प्रशासन विभागले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको हो ।

उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ ।

यसअघि बोहोराले महानगरीय प्रहरी वृत्त, सिंहदरबारको नेतृत्व पनि गरिसकेका छन् ।


 

Tags :
प्रतिक्रिया दिनुहोस