कोरोनाबाट थप १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २ सय २१ पुग्यो « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कोरोनाबाट थप १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २ सय २१ पुग्यो


१४ भाद्र २०७७, आइतबार


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी १० पुरुष र ४ महिलाको मृत्यु भएको जानकारी दिएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस