पाल्पामा थप एक हप्ता निषेधाज्ञा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाल्पामा थप एक हप्ता निषेधाज्ञा


प्रशासन संवाददाता

१२ भाद्र २०७७, शुक्रबार


पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले थप एक हप्ता निषेधाज्ञा जारी गरेको छ ।

आज राति १२ः०० बजेदेखि यही भदौ १९ गते राति १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले बताए ।

निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारीसाधनबाहेक एम्बुलेन्स, शववाहन, खाद्य, सामाग्री, औषधि, पानी, दूध, फलफूल, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा झण्डाबाहक र कुटनीतिक नियोगका सवारीसाधन निर्वाध चल्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस