गायक भट्टको ‘चिलगाडी’ सार्वजनिक(भिडियोसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गायक भट्टको ‘चिलगाडी’ सार्वजनिक(भिडियोसहित)


१२ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । ‘चिलगाडी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पछिल्लो समयका चर्चित गायक विष्णु भट्ट र गायिका एलिना चौहानले आवाज दिएका छन् । उक्त गीतमा शब्द र संगीत स्वयम गायक भट्टको रहेको छ ।

बिदेसिनुको पिडा अनि बाध्यताको कथालाई शब्दमा उतारिएको गीतमा वीरेन्द्र धामीको छायाङ्कन, सम्पादन र निर्देशन रहेको छ ।

ओम सुनारको एरेन्ज रहेको भिडियो सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। भट्टले यसअघि हिँड कालापानी भन्ने राष्ट्रिय भाव झल्कने गीत बजारमा ल्याएका थिए।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस