सर्वोच्च अदालत र उच्च अदालतको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्च अदालत र उच्च अदालतको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत


११ भाद्र २०७७, बिहिबार


काठमाडौँ । सरकारले सर्वोच्च अदालत तथा मातहतका उच्च अदालतहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस