सशस्त्र प्रहरी निरीक्षकको नतिजा सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सशस्त्र प्रहरी निरीक्षकको नतिजा सार्वजनिक


प्रशासन संवाददाता

९ भाद्र २०७७, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरी निरीक्षकको नतिजा सार्वजनिक भएको छ ।

गत मङ्सिर १८ गते भएको विज्ञापनमा उत्तीर्ण भएका परीक्षार्थिहरुको २०७७ भदौ ३ गते अन्तर्वार्ता लिएको थियो ।

खुलातर्फ ३९, आदिवासी जनजाति १२, महिला ३, मधेसी ८, दलित १ र पिछडिएको क्षेत्रबाट २ जना उत्तीर्ण भएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस