२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

अ+ अ-

वीरगन्ज । पर्सामा प्रहरी र स्वास्थ्यकर्मीसहित थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको परीक्षणमा पर्साका मात्रै ५४ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार राति ४ सय ५० वटा स्वाबको नमुना परीक्षण गरिएकोमा पर्साका ५४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको हो। शुक्रबार राति संक्रमण पुष्टि भएका ५४ जनामध्ये सबैभन्दा बढी पर्सागढी नगरपालिकाका २५ जना रहेका छन्। यस्तै वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १८ जना, पकाहामैनपुर गाउँपालिकामा २ स्वास्थ्यकर्मी सहित ३ जना , ठोरी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकामा ३(३ जना र सखुवा प्रसौनी गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक प्रहरीमा पनि संक्रमण भेटिएको प्रयोगशालाले जानकारी दिएको छ। ५४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ७ सय ९० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस