२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिक्लाजुङमा एक साता लकडाउन

अ+ अ-

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाले सोमबारदेखि एक साता बन्दाबन्दी (लकडाउन) गरेको छ ।

समुदायमा समेत कोभिड–१९ सङ्क्रमण फैलिएको मोरङसँग सीमा जोडिएको उक्त गाउँपालिकाले सङ्क्रमण फैलन सक्ने भन्दै एक साता लकडाउन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एम्बुलेन्स बाहेकका सबै सवारीका साधन सञ्चालनमा रोक लगाएको छ । गाउँपालिकाको सङ्कट ब्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए ।

औषधि, खाद्यान्न र दूग्ध बाहेक सबै प्रकारका बजार पसल एक साताका लागि बन्द गरिएको गाउँपालिकाले सूचना प्रकाशन गरी जनाएको छ । यस्तै अत्यावाश्यक बाहेक मोटरसाइकल सञ्चालनमा समेत रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले बताए । गाउँपालिकाले अनिश्चित कालका लागि गाउँपालिका भित्र लाग्ने हाट बजार बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले मास्कको प्रयोगलाई अनिवार्य गर्न आह्वान समेत गरेको छ ।

यस्तै कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा भीडभाड हुने क्षेत्रमा भीडभाड हुनबाट रोक्न सम्बन्धित स्थानीय तहहरुलाई आग्रह गर्ने तथा संघीय सरकार र प्रदेश सरकारबाट निर्णय भएअनुसार बन्दाबन्दी हटेपछिको अवस्थामा अपनाउनुपर्ने सावधानी अपनाउने कार्यलाई कडाइ गर्ने निर्णय गरेको छ ।