राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन


२ भाद्र २०७७, मंगलबार


सय वर्षमा राष्ट्रकवि

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको निधन ५ बजेर ५५ मिनेटमा भएको पारिवारिक श्रोेतले जनाएको छ ।

उनलाई स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिँदै आएको थियो ।

१ सय १ वर्षको उमेरमा उनको निधन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस