एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण


२ भाद्र २०७७, मंगलबार


काठमाडौं । मंगलबार नेपालमा पहिलो पटक १ हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस