नुवाकोटमा नेपालकै ठूलो सोलार आयोजना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नुवाकोटमा नेपालकै ठूलो सोलार आयोजना


२६ श्रावण २०७७, सोमबार


त्रिशुुली । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आबद्ध सोलार आयोजना ।

उक्त आयोजनामा जडान गरिएको सोलार प्यानलबाट हाल १।२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ भने थप दश मेगावाट विद्युत उत्पादनको अन्तिम तयारीमा छ ।

पच्चीस मेगावाट क्षमताको उक्त सौर्य आयोजना नेपालकै ठूलो हो ।

तस्वीर / रासस

Tags :
प्रतिक्रिया दिनुहोस