न्युरोड–टेकु क्षेत्र सिल गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

न्युरोड–टेकु क्षेत्र सिल गरिने


प्रशासन संवाददाता

२३ श्रावण २०७७, शुक्रबार


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मुख्य यी व्यापारिक केन्द्रहरु सिल गर्ने भएको हो ।

प्रहरी स्रोतको जानकारी अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सिल गर्न लागिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस