सर्वोच्चभित्र छिर्न वकिलहरुलाई गेट तोकियो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्वोच्चभित्र छिर्न वकिलहरुलाई गेट तोकियो


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


High Court_Sarbocha adalat

काठमाडौं । सर्वोच्च अदालतले कानून व्यवसायीहरु (अधिवक्ता,वकिल) का लागि गेट तोकिएको छ ।

कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्वोच्चको प्रशासन महाशाखाले बिहीवार सूचना प्रकाशित गरेर वकिलहरुका लागि गेट तोकेको हो। अब कानून व्यवसायीहरुले सर्वोच्‍च अदालत र बार एशोसिएसनको बीचमा रहेको गेटबाट मात्र प्रवेश गर्नुपर्नेछ।

कानून व्यवसायीहरुले हाल मूल गेट र महान्यायाधिवक्ता कार्यालयको गेटसमेत प्रयोग गर्दै आएका थिए। अब सर्वोच्चको मुल गेटबाट सेवाग्राहीहरु प्रवेश गर्ने छन्।

सूचनासहित : 

 

Tags :
प्रतिक्रिया दिनुहोस