पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ


८ श्रावण २०७७, बिहिबार


काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ नियुक्त भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सह सचिव एवं प्रवक्ता तामाङलाई विभागको महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि विभागका महानिर्देशक रहेका डण्डुराज घिमिरेको आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश हेटौडामा सरुवा भएसँगै मन्त्रालयले तामाङलाई सो जिम्मेवारी दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस