२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसकारण निजामती पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गरेनन् प्रेम संजेलले

अ+ अ-

काठमाडौँ । वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले निजामती पुरस्कार दिन लायक कर्मचारी आफ्नो कार्यालयमा नभएको बताएका छन् ।

निजामती सेवा पुरस्कार सिफारिस सम्बन्धी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट प्राप्त पत्रको जवाफमा संजेलले कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीसम्मका कुनै पनि कर्मचारीले खास विशेष काम नगरेको भन्दै सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती पुरस्कारका लागि कसैको नाम सिफारिस नगरिएको पत्र पठाएका हुन् ।

‘यस कार्यालयका प्रमुखदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीले देशभरिमा नमुना हुने वा विश्वभरिमा नमुना भई जाज्वल्यमान हुने कुनै खास विशेष काम नगरेको हुँदा सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती पुरस्कारका लागि कसैको नाम सिफारिस नगरिएको’ पत्रमा उल्लेख छ ।

प्रधानमन्त्रीलाईसमेत सम्बोधन गरी पठाइएको पत्रमा निजामती पुरस्कारबारे उनले लेखेका छन् ‘पुरस्कार पाउने व्यक्तिहरू जाज्वल्यमान सिताराहरु हुन् भन्ने कामना रहेको ब्यहोरा सादर अनुरोध छ’

असार ३१ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै निजामती कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय तथा आयोगहरूलाई मातहतका कार्यालयका कर्मचारीहरूसमेत समेटेर श्रावण १५ गतेभित्र आइपुग्ने गरी नाम सिफारिस गर्न सूचना जारी गरेको थियो ।

सम्बन्धित समाचार : निजामती पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न सूचना प्रकाशित

सोही सूचनाहरू हरेक मन्त्रालय तथा विभागहरूले मातहतका निकायहरूमा सामान्य प्रशासन मन्त्रालयको सूचनासहित कर्मचारीको नामावली सिफारिस गर्न पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस