उपत्यकामा ९ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

उपत्यकामा ९ जनामा कोरोना संक्रमण


८ श्रावण २०७७, बिहिबार


काठमाडौं । काठमाडौं उपत्यकामा ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ५ जना संक्रमित भेटिएका छन् । त्यस्तैगरी ललितपुर २, भक्तपुरमा २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस