नेपाल प्रहरीका १ सय ९५ जना प्रहरी सहायक निरीक्षकको बढुवा सिफारिस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल प्रहरीका १ सय ९५ जना प्रहरी सहायक निरीक्षकको बढुवा सिफारिस


६ श्रावण २०७७, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीका १ सय ९५ जना प्रहरी सहायक निरीक्षकको बढुवा भएको छ।

सोमबार बसेको बढुवा समितिले १ सय ९५ जना प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी नायव निरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस