फोटो फिचर – सुनाखरी फूल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फोटो फिचर – सुनाखरी फूल


११ असार २०७७, बिहिबार


पोखरा महानगरपालिका%१८लभ्ली डाँडा डाँडा नजीकैको जङ्गलमा फुलेको सुनाखरी । अहिले पोखरा तथा आसपास जङ्गल क्षेत्रमा करीब २०० प्रजातिका यो फूल फुलेको देख्न पाइन्छ । पोखराका ८०० देखि २,३०० मिटर उचाइसम्म यो फूल फुल्छ । तस्वीर : रासस

 

Tags :
प्रतिक्रिया दिनुहोस