रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धकमा भट्टराई नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धकमा भट्टराई नियुक्त


२९ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । सरकारले रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धकमा गुरु प्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा रेलवे कम्पनीको महाप्रबन्धकमा दुई वर्षका लागि महोत्तरी निवासी भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस