कुवेतबाट आएकालाई होल्डिङ सेन्टर लगियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कुवेतबाट आएकालाई होल्डिङ सेन्टर लगियो


२९ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । आज कुबेतबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टरमा लगिएको छ । बिहीबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका उनीहरुलाई सेनाले सार्वजनिक बसेमा व्यवस्थित ढंगले होल्डिङ सेन्टरसम्म लगेको हो।

सरकारले आज कुबेतमा अलपत्र परेका करिब १५० नेपाली महिलाहरुको उद्धार गरी नेपाल ल्याएको हो ।

सरकारले होल्डिङ सेन्टरमा स्वास्थ्य जाँच गर्दै सबैलाई सम्बन्धित स्थानीय निकायको जिम्मा लगाउने छ। स्थानीयले उनीहरुलाई व्यवस्थित होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस