प्रधानमन्त्री कार्यालयका सचिव घिमिरेको अवकास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री कार्यालयका सचिव घिमिरेको अवकास


१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव डिल्लीराज घिमिरेले सेवाबाट अनिवार्य अवकास लिएका छन् ।

आज जेठ १५ गतेदेखि अनिवार्य अवकाश लिएका सचिव घिमिरेको बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिदाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस