सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण


१३ जेष्ठ २०७७, मंगलबार


सुर्खेत । मंगलबार कर्णाली प्रदेशको सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले मंगलबार कोरोना पुष्टि भएका १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिकाका भएको बताएका छन् ।

बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो डा. अड्काले जानकारी दिए। यो संगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस