थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो


१२ जेष्ठ २०७७, सोमबार


काठमाडौं । नेपलमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस