कैलालीमा २ बजेदेखि निशेधाज्ञा जारी « प्रशासन
prasaLogo
१० चैत्र २०७६, सोमबार

कैलालीमा २ बजेदेखि निशेधाज्ञा जारी


प्रकाशित मिति : 23 March, 2020 1:55 pm

धनगढी । कैलाली जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना भाईरसको रोकथामका लागि संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भईसकेको अवस्थामा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले आज(सोमबार) २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस