कैलालीमा २ बजेदेखि निशेधाज्ञा जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कैलालीमा २ बजेदेखि निशेधाज्ञा जारी


१० चैत्र २०७६, सोमबार


धनगढी । कैलाली जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना भाईरसको रोकथामका लागि संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भईसकेको अवस्थामा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले आज(सोमबार) २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस