‘सधै माक्स लगाएर मात्र यात्रा गरौँ' - प्रशासन प्रशासन
prasaLogo
७ चैत्र २०७६, शुक्रबार

‘सधै माक्स लगाएर मात्र यात्रा गरौँ’


प्रकाशित मिति : 20 March, 2020 2:02 pm

काठमाडौं ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) बारे सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले सिंहदरबार पश्चिम गेटमा ‘सधै माक्स लगाएर मात्र यात्रा गरौँ’ भन्ने सन्देशसहितको प्लेकार्ड बोकेर ड्यूूटीमा खटिएका ट्राफिक प्रहरी । तस्वीर : रत्न श्रेष्ठ/रासस

Tags :
प्रतिक्रिया दिनुहोस