औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन प्रमाणीकरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन प्रमाणीकरण


७ चैत्र २०७६, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेकी छन् ।

उक्त विधेयक संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको राष्ट्रिपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले आज विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस