२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होलीको अवसरमा प्रदेश २ मा दुई दिन बिदा

अ+ अ-

जनकपुरधाम । प्रदेश २ मा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । होली पर्वको अवसर पारेर प्रदेश २ सरकारले दुई दिन लगातार बिदा दिएको हो ।

प्रदेश सरकारको बिदा सम्बन्धी क्यालेण्डर अनुसार फागुन २७ गते मंगलबार र २८ गते बुधबार सार्वजनिक बिदा तोकिएको छ । २७ गते नै तराईरमधेशमा होली पर्व मनाउन लागिए पनि प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा २८ गते होली पर्व मनाइँदैछ ।

यसैबीच प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वको शुभकामना व्यक्त गरेका छन् । देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई होलीको शुभकामना दिदैं मुख्यमन्त्री राउतले सबैको सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गरेका छन् । आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढँगले हर्षोल्लासपूर्वक होली पर्व मनाउन उनले विज्ञप्ती मार्फत् आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस