आज देशभर बदली तथा चट्याङ हवाहुरी र असिनाको सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज देशभर बदली तथा चट्याङ हवाहुरी र असिनाको सम्भावना


२४ फाल्गुन २०७६, शनिबार


काठमाडौँ । आज देशभर समन्य बदली रही देशका केही स्थानमा मेघ गर्जन सहित चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । त्यस्तै आइतबार देशको पुर्वी भू–भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भू(भागका एकरदुई स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस