जनता र राष्ट्रियताका पक्षमा छु : पूर्वसभामुख महरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनता र राष्ट्रियताका पक्षमा छु : पूर्वसभामुख महरा


प्रशासन संवाददाता

२० फाल्गुन २०७६, मंगलबार


झिमरुक । पूर्वसभामुख कृष्णबहादुर महरालाई प्यूठानमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको छ ।

रोल्पा जाने क्रममा महरालाई आज जिल्लाका विभिन्न ठाउँमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको हो । स्वागत कार्यक्रममा पूर्वसभामुख महराले आफू सधैँ जनता र राष्ट्रियताका पक्षमा लड्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस