चुच्चे ढुङ्गा चढ्न टिकट - प्रशासन प्रशासन
prasaLogo
१३ फाल्गुन २०७६, मंगलवार

चुच्चे ढुङ्गा चढ्न टिकट


प्रकाशित मिति : 25 February, 2020 8:08 pm

बनेपा । टिकट काटेर काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ को पर्यटकीयस्थल देवीस्थान डाँडामा रहेको चुच्चे ढुङ्गा चढेर आनन्द लिँदै युवा । पछिल्लो सयममा सो ढुङ्गा चढ्न रु १० को टिकट काट्नुपर्छ । पेमा लामा/रासस

Tags :
प्रतिक्रिया दिनुहोस