चुच्चे ढुङ्गा चढ्न टिकट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चुच्चे ढुङ्गा चढ्न टिकट


प्रशासन संवाददाता

१३ फाल्गुन २०७६, मंगलबार


बनेपा । टिकट काटेर काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ को पर्यटकीयस्थल देवीस्थान डाँडामा रहेको चुच्चे ढुङ्गा चढेर आनन्द लिँदै युवा । पछिल्लो सयममा सो ढुङ्गा चढ्न रु १० को टिकट काट्नुपर्छ । पेमा लामा/रासस

Tags :
प्रतिक्रिया दिनुहोस