नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ पोखरामा सुरु - प्रशासन प्रशासन
prasaLogo
११ फाल्गुन २०७६, आईतवार

नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ पोखरामा सुरु


प्रकाशित मिति : 23 February, 2020 4:41 pm

प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर– २०२० अन्तर्गतको छनेट खेल तथा ‘१९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ आइतबारबाट पोखरामा सुरु । प्रतियोगितामा नेपालसहित ८९ जना खेलाडीहरुले सहभागिता छ्न भने जसमा १९ देशले भाग लिएका छ्न। सराङ्कोटबाट टेकअफ भएर फेवातालको छेउ खपौदिमा ल्यान्डिङ भएका छ्न् ।

Tags :
प्रतिक्रिया दिनुहोस