कुवेत घटना : चार नेपाली कामदारको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कुवेत घटना : चार नेपाली कामदारको मृत्यु


१ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । कुवेतमा चार जना नेपाली कामदारको मृतयु भएको छ ।

कुवेतको अल मुतलाको हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा चार नेपालीको मृत्यु भएको हो।

घटनामा ३ जना हराइरहेका छन् भने ३ जना गम्भीर घाइते छन् ।

वेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य चलिरहेको छ।

खाडलमा १३ नेपाली र एक भारतीय मजदुर रहेको बताइए पनि एकिन संख्या बाहिर आएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस